श्री डोलेश्वर महादेव केदारनाथ धाम

शुभ श्रेष्ठ तानसेन गुठीद्वारा आयोजना गरिने तीर्थयात्रा यही माघ २४ गते शनिबारमा डोलेश्वर महादेव र इन्द्रेश्वर पनौतीमा जाने भएका कार्यक्रममा मैले पनि भाग लिन पाउँदा खुसी लाग्नु स्वभाविक हो ।…
View Post